असाेज १२ गते २०८०
08:58: AM
असाेज १२ गते २०८०
08:58: AM

नेपालको पहिलो रक गायक मुकुन्द खड्काको निधन

फागुन १२ गते २०७९
12:27 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
सन् १९५५ जनवरी १४ तारिखमा जावलाखेलमा जन्मिएका खड्का क्लासिक एफएमको निर्देशकसमेत थिए । गायक ओमविक्रम विष्ट, अरुण थापा, दिव्य खालिङसित साङ्गीतिक सहकार्य गरेका उनले सञ्चालन गरेको कार्यक्रम युवामाझ लोकप्रिय थियो ।
उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ । खड्काकी श्रीमती र एक छोरा छन् ।

रिप्लाई गर्नुहोस